अकादमी पुरस्कार विवाद : साहित्यकारहरुको हिलो छेपाई शुरु ?- कृति अयोग्य भन्ने विद्वानहरुले अयोग्य हुनुको कारण सार्वजनिक गर्नुपर्छ – नामदुंग…‘मन परेन’-सही निर्णय होइन- नाम्दुङ ….हिलो छ्याप्ने कि सही चयन प्रक्रिया स्थापित गर्ने?
Posted by GForce webdeZign on December 23rd, 2011 08:31 PM | No Comment
pub-0748945669703268
डी के वाइबा, कालिमन्युज, कालेबुंग 23 दिसम्बर। नेपाली साहित्यले यस वर्ष साहित्य अकादमी पुरस्कार नपाउँने कुराले सबैलाई आश्चर्य चकित बनाईदिएको छ। यस निर्णयले सबैभन्दा ठुलो प्रश्नचिन्ह अकादमी पुरस्कार चयन समिति माथी खडा गरिदएको छ। पुरस्कार चयन समितिले कुनै पनि कृति ... Read More
अरुणा लामाःसङ्गीत यात्रा
Posted by GForce webdeZign on November 12th, 2011 05:01 AM | No Comment
pub-0748945669703268
रोशन साँवा- अरुणा लामा दार्जिलिङमा जन्मिन्, हुर्किन्। दार्जिलिङमै बसेर पनि उनी सम्पूर्ण नेपालीमाझ लोकप्रिय गायिका बनिन्। झन्डै चार दशक गुञ्जाइन्। जीवनको उत्तरार्द्धमा त उनले नेपाली महिला गायनमा एकछत्र राज नै गरेकी थिइन्। ... Read More
लीलाहरु र इन्द्रबहादुर राई
Posted by GForce webdeZign on November 11th, 2011 09:27 PM | No Comment
शारदा शर्मा| भदौ चार गते २०६८ कृष्णाष्टमी हो आज।
बिहान विशालनगर चण्डोलको कृष्णमन्दिर जाने तरखर गर्दैथियौं।
म के लगाऊँ?
सेतो कमीज सुरुवाल लगाऊ न, मन्दिर जाँदा लगाउने त हो।
बाबा खुशी भयो। उसलाई यस्तो लुगा लाउन मन पर्छ। म चाहिं अघिपछि पाइन्ट ... Read More
समाचारको व्यापार
Posted by GForce webdeZign on November 11th, 2011 09:00 PM | No Comment
हामी पत्रकारहरू आफूलाई राज्यको चौथो अंग भएकोमा गर्व गर्छौं। तर, पछिल्ला तीनचार वर्षयता सञ्चार माध्यमहरू यति व्यापारमुखी हुँदै गएका छन्, यो 'फोर्थ स्टेट' (चौथो अंग) हो कि 'रियल स्टेट' (घरजग्गा कारोबार) भन्नै गाह्रो छ।
अतिव्यापारमुखी सञ्चार माध्यमले संस्थागत ... Read More
बालबालिकालाई अनलाइनका खतरा
Posted by GForce webdeZign on November 11th, 2011 08:55 PM | No Comment
नागरिक-बाट| अनलाइन अर्थात् इन्टरनेटमा पुगेर वेबसाइट हेर्न अब कम्प्युटरमा तार जोड्नु आवश्यक रहेन। तार जोडिएको भन्दा तार नजोडिएको कम्प्युटर, ल्यापटप र यस्तै उपकरणहरूको संख्या धेरै गुना बढिसकेको छ। अब त मोबाइल फोनहरूबाट पनि इन्टरनेट हेर्न र आफूले चाहेको सूचना ... Read More
अम्बरबाट उदाएका तारा
Posted by GForce webdeZign on November 1st, 2011 09:16 PM | No Comment
पिटर जे. कार्थक : अनुहार फुस्रो कालो भएको थियो। माथि लेकतिर जाँदा घामको रापले डढेजस्तो। जिन्दगीभरि संगीत-अनुरागी भएर पहरा, छहरा, पखेरू, टाकुरा घन्काउँदै हिँड्ने गोपाललाई आखिर जिन्दगीप्रतिकै वैराग्यले खायो।मेरा आँखा टिल्पिलाए। उनको फुस्रो कालो अनुहार बिस्तारै धमिलो हुँदै गयो। म ... Read More













